" श्री जनता मा.वि. गौरादह को अभियान सेवा मूलक हो व्यवसायिक नाफा मूलक होइन । "
- - तालिमप्राप्त र अनुभवी शिक्षकहरुबाट मनोबैज्ञानिक पद्धतीद्वारा पठन-पाठन गराईने ।
- - कम्प्यू्टर शिक्षाको व्यवस्था गराईने ।
- - छात्रवृत्तिका साथै विभिन्न अक्षयकोषबाट नगद पुरस्कार प्रदान गरिने ।
- - Out door र In door का खेल सामग्रीहरु भएको ।
- - खुल्ला र सुरक्षित खेल मैदान, स्वास्थ्य पिउने पानी, पुस्तकालय, कम्प्यू्टर र विज्ञान प्रयोगशाला भएको ।
- - अतिरिक्त कक्षाका साथै अतिरिक्त परीक्षाको व्यवस्था भएको ।
- - बालमैत्री वातावरणमा मन्टेश्वरी प्रणालीबाट पठन-पाठन गराईने ।
- - एउटै व्यवस्थापनमा कक्षा १२ सम्म पठन-पाठनका व्यवस्था भएको । ......... अादी ।